डाबर ब्रान्डको ‘मह’ न्युनस्तर खाद्य पदार्थ, बजारबाट तत्काल फिर्ता गर्न आदेश

यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
www.kathmandupati.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालि जितपुर सिमराले उत्पादन गरेको ५०० ग्राम तौलको मह न्युनस्तर खाद्य पदार्थ रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले महको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्युनस्तर पाइएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू