गुणस्तरहीन भेटिएपछि डाबरको मह बजारबाट फिर्ता लिन आदेश

यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
www.lokpath.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबरको हनी (मह) गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता लिन आदेश दिएको छ । डाबर नेपालको जितपुर सिमरा प्लान्टबाट उत्पादन भएको ५०० ग्रामको महको ब्याच नम्बर एनबी००४७७, उत्पादन मिति डिसेम्बर २०२५, गुणस्तरहीन रहेको परीक्षणबाट पुष्टि भएको हो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको पाइएपछि उक्त मह बजारबाट फिर्ता ल्याउन निर्देशन दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू