सुनकोशी–मरिण डाइभर्सनको काम अलपत्र पार्ने रमण कन्स्ट्रक्सन कालोसूचीमा
▸ यस स्टोरीको अंश: सुनकोशी मरिण डाइभर्सनको ठेकेदार रमण–पटेल जेभीसहित ११ कम्पनी तीन वर्षका लागि कालोसूचीमा
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलासुस्ती गरेको आरोपमा रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड नेपाल सरकारको कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । सम्झौताअनुसार असार २०८४ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब १० प्रतिशत मात्र पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›