राष्ट्रिय गौरवका आयोजनाको काम सुस्त, आवश्यक पूर्व तयारी सकेर मात्रै ठेक्का लगाउन सुझाब

यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, प्रतिफल भने निराशाजनक
bizmandu.com · 1 हप्ता अघि

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले राष्ट्रिय गौरवका तथा रुपान्तरणकारी आयोजनाहरूको प्रगति अपेक्षाअनुसार हुन नसकेको औंल्याएको छ। प्रतिवेदनअनुसार अधिकांश आयोजना तोकिएको समयमा सम्पन्न नहुँदा पटक-पटक म्याद थपिँदै गएका छन्। २७ राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्बभन्दा बढी पुगेको छ भने २०८१/८२ सम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य आयोजनामा जम्मा ५ खर्ब ४ अर्ब मात्रै खर्च भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू