संसद् बैठक नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले स्वीकृत
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ । मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीले बैठकलाई मर्यादित र अनुशासित बनाउने बताउनुभयो । सांसदहरूले उठाएका जिज्ञासाले नियमावली थप परिस्कृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›