प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
sansarnews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि सैद्धान्तिक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमावली विशेष कानुनका रूपमा रहन नहुने र सत्ता पक्ष र प्रतिपक्षको समर्थन र विरोधको शैलीलाई गुण र दोषका आधारमा हेर्नुपर्नेमा जोड दिए । समितिका सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू