मन्त्रिपरिषद् बैठक सुरु, बजेट स्वीकृत गर्ने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
newspolar.com · 12 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको बजेटलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकले बजेट अनुमोदन गर्नेछ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि आजै दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू