कस्तो थियो नेपालको पहिलो बजेट ? (पूर्णपाठसहित)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज आयव्ययको अनुमानित विवरण अर्थात् बजेट प्रस्तुत गर्दैछ। आज दिउँसो ४ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्य तालिका रहेको छ। नेपालमा पहिलो पटक वि.स.२००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर जबराले पहिलो बजेट ल्याएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित