ट्रम्पको दाबी- इरानसँग युद्ध अन्त्य गर्ने र होर्मुज नाका खोल्ने समझदारी पत्र तयार

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
www.kathmandupati.com · 3 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानबीचको युद्ध अन्त्यको अन्तिम चरणमा रहेको बताएका छन् । मध्यपूर्वका नेताहरूसँगको टेलिफोन वार्तापछि ट्रम्पले समझदारी पत्र लगभग तय भइसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका हुन् । उनले होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा सम्झौताको नजिक पुगेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू