यस्तो छ एमाले पदाधिकारीको वरीयता

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
www.pardafas.com · 4 दिन अघि

नेकपा एमालेले सचिवालय बैठकमार्फत पार्टी पदाधिकारीहरूको वरीयता क्रम औपचारिक रूपमा निर्धारण गरेको छ । पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्षको प्रस्तावअनुसार बैठकले पदाधिकारीहरूको क्रमबद्ध सूची अनुमोदन गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू