एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा, को–को परे ?

यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
www.makalukhabar.com · 5 दिन अघि

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि १४ सदस्य नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछ । छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू