भारत भ्रमणमा जाने नेपाल ‘ए’ टिम घोषणा ? केरला, गोवा र ओडिसासँग खेल्ने

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
gorkhapatraonline.com · 5 दिन अघि

भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाउनुभएको छ। १४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडीको समेटिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू