चलचित्र क्षेत्रको उदय र पत्रकारिताको सिक्ने चरण उस्तै समयमा सुरु भएको हो : अभिनेतृ मानन्धर
▸ यस स्टोरीको अंश: महानायक हमाल र अभिनेतृ मानन्धर भन्छन्: चलचित्र र पत्रकारिता एकअर्काका परिपूरक
अभिनेत्री करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक रहेको बताएकी छन् । उनले चलचित्र क्षेत्रलाई दर्शकमाझ पु¥याउने मुख्य माध्यम सञ्चार जगत नै भएको उल्लेख गर्दै ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवाती समयदेखि नै चलचित्र र पत्रकारिता क्षेत्रले सँगसँगै विकासको यात्रा तय गरेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित