युद्धविरामकाबीच अमेरिकाले गर्‍यो दक्षिणी इरानमा नयाँ आक्रमण

यस स्टोरीको अंश: अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा आक्रमण, युद्धविराम वार्ता जारी
www.kathmandupati.com · 21 घण्टा अघि

अमेरिकाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गालाई बनाइएको अमेरिकी सेनाले दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नुपरेको बताएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू