बजेटका सन्दर्भमा अर्थ समितिले विज्ञहरुसँग छलफल गर्ने
▸ यस स्टोरीको अंश: अर्थ समितिले आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय गर्यो
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ। समिति बैठकले बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने उद्देश्यले विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित