आज तीन वटा संसदीय समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संसदीय समितिको बैठक र बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
आज तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । आज बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । आजको बैठकमा आ.ब. २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›