भारतको बिहारमा डुङ्गा दुर्घटना : तीन जनाको मृत्यु, पाँच बेपत्ता
▸ यस स्टोरीको अंश: पाँचथर र सुर्खेतमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु, बिहारमा डुङ्गा पल्टिँदा तीनको ज्यान गयो
भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो । राजधानी पटना नजिकै गङ्गा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित