बिर्तामोडमा Ather Experience Center उद्घाटन, देशभर EV नेटवर्क विस्तार
▸ यस स्टोरीको अंश: एथर नेपालले बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर खोल्यो, देशभर सञ्जाल विस्तार
नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy अन्तर्गतको Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को उद्घाटन गरेको छ । यससँगै कम्पनीले नेपालमा विद्युतीय सवारी साधन (EV) को विस्तारलाई थप तीव्र बनाउने लक्ष्य लिएको छ । यो विस्तारले नेपालभर आधुनिक, स्मार्ट र दिगो यातायात समाधानलाई अझ सहज रूपमा ग्राहकसम्म पुर्याउने अभियानलाई बल पुर्याउनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›