'२०२६ दिपल एस०५ प्लस'को बिक्री सुरू

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका थप ३०४ जना बचतकर्ताको रकम फिर्ता
www.setopati.com · 4 दिन अघि

नेपालका लागि दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीको वितरक एमएडब्लु वृद्धिले '२०२६ दिपल एस०५ प्लस'को बिक्री सुरू गरेको छ। एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ। यसमा ९९ किलोवाटको मोटर छ जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लुएलटिपी रेन्ज दिन्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू