नयाँ डिजाइन र व्यापक अपडेटसहित आज भारतमा सार्वजनिक हुँदै टियागाे ईभी फेसलिफ्ट, केही समयभित्रै नेपाल आउने
▸ यस स्टोरीको अंश: भारतीय कोइला आयात सहजीकरणबारे वीरगन्ज उद्योग वाणिज्य संघ र भारतीय कोल कम्पनीबीच छलफल
टाटा मोटर्सले आज मे २८ मा भारतीय बजारमा टियागोको फेसलिफ्ट भर्सन सार्वजनिक गर्दैछ। टाटाले नयाँ डिजाइन र व्यापक रूपमा अपडेट गरेको २०२६ टियागोको आइसीई र विद्युतीय दुवै भर्सन सार्वजनिक गर्न लागेको हो। नयाँ टियागो ईभीको अगाडिको भाग पूर्ण रूपमा बन्द छ, जसमा ठाडो बम्पर एलिमन्ट्स र तलपट्टि ठूलो एयर इनटेक एरिया रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित