संसदमा हर्क साम्पाङः संसदीय अभ्यास कि हर्कवादको प्रदर्शन ?
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक अवरुद्ध, प्रधानमन्त्रीको जवाफदेही माग
जेनजी आन्दोलनले राष्ट्रिय राजनीतिमा स्थापित गरेका दुई मुख्य पात्र बालेन शाह र हर्क साम्पाङबीच अहिले सम्बन्ध चिसिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रधानमन्त्री बालेन शाहको जवाफदेहिता खोज्दै बारम्बार सदन अवरुद्ध गरिरहेका छन् । हर्क साम्पाङले संसदमा प्लेकार्ड बोकेर नाराबाजी गरेपछि सभामुखले नियमावलीको नियम २० र ३० को व्यवस्था सुनाउँदै मर्यादा कायम राख्न चेतावनी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›