प्रधान न्यायाधीश शर्माको नियुक्ति विरूद्धको रिट दरपीठको निवेदन संवैधानिक इजलासमा पेस

यस स्टोरीको अंश: प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको पत्रकार महासंघको चिन्ता, सांसद हमालद्वारा सिंहदरबार निर्माणबारे प्रश्न
www.setopati.com · 1 दिन अघि

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरूद्धको रिट दरपीठविरूद्धको निवेदन संवैधानिक इजलासमा पेस भएको छ। प्रधान न्यायाधीशको पदमा वरिष्ठतम न्यायाधीशलाई नै नियुक्त गर्नुपर्छ भनी पेस भएको रिट दरपीठविरूद्धको निवेदन सुनुवाइ गर्न बुधबार संवैधानिक इजलास गठन भएको हो। संवैधानिक परिषदले प्रधानन्यायाधीशमा शर्मालाई नियुक्त गर्न सिफरिस गरेपछि सर्वोच्चमा तीन वटा रिट पेस भएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू