प्रधानन्यायाधीश सिफारिसविरुद्ध मनोज शर्मामाथि १६ उजुरी

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
ehimalayatimes.com · 1 हप्ता अघि

सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ। संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेपछि उजुरी दर्ता भएका हुन्। संवैधानिक परिषद्को बहुमतले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू