प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माले नै आफूविरुद्धका रिट रोक्न निर्देशन दिएको खुलासा

यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
www.dcnepal.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माकै निर्देशनमा उनीविरुद्ध परेका रिट निवेदनहरू सर्वोच्च प्रशासनले ‘होल्ड’ मा राखेको खुलासा भएको छ। संवैधानिक परिषदले रोलक्रम मिचेर न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले त्यसका विरुद्ध छुट्टाछुट्टै रिट पेस गरेका थिए। प्रशासनले निवेदन दर्ता रोकेको विषयमा नेपाल बार एसोसिएसनले समेत विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू