प्रधानन्यायाधीशमाथि चुनौतीका चाङ
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
सर्वोच्च अदालतका ३३ औँ प्रधानन्यायाधीश डा. मनोज शर्मासमक्ष दर्जनौं चुनौतीका चाङ छन् । आफूभन्दा वरिष्ठताक्रममा अगाडि रहेका तीनजना न्यायाधीशलाई कसरी मिलाउने भन्ने पहिलो चुनौती देखिएको छ । वरिष्ठताको परम्पराका आधारमा सपना मल्ल प्रधान प्रधानन्यायाधीश हुने लगभग पक्का थियो, तर संवैधानिक परिषद्को बैठकले तीन दिनअघि तीन नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीश नियुक्ति गर्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›