कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ 

यस स्टोरीको अंश: सात वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पन्चदेव महरा पक्राउ
www.lokpath.com · 5 दिन अघि

सात वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बाराको फेटा गाउँपालिका–१ बाट पन्चदेव महारालाई पक्राउ गरेको हो । २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको कोठामा सखिचन महरा मृत फेला परेको घटनामा उनी संलग्न रहेको आरोप छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू