कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: दिल्ली उच्च अदालतद्वारा युट्युबरलाई ६ महिना जेल सजाय
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजाय ठहर गरेपछि फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›