फरार प्रतिवादी सात वर्षपछि पक्राउ
▸ यस स्टोरीको अंश: सात वर्षपछि फरार प्रतिवादी पक्राउ, हत्या आरोपमा अनुसन्धान सुरु
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सरकारी कागजात किर्ते मुद्दाका एक प्रतिवादीलाई ७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ११ महिना ३ दिन कैद र ६६ हजार ६६७ रुपैयाँ जरीवाना तोकिएका अरुणा कार्की रहेकी छन् । प्रहरीले कार्कीलाई बिहीबार बिहान वीरेन्द्रचौकबाट नियन्त्रणमा लिई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराएको छ । यसैगरी, प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›