खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन
▸ यस स्टोरीको अंश: उपभोक्ताद्वारा खानेपानी कर खारेज र विद्युत महशुल छुटको माग गर्दै प्रदर्शन
खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)का नेतृत्वमा बुधवार प्रदर्शन गरिएको हो । महासंघले खानेपानी उपभोक्ता समितिहरुमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिन, विद्युत महशुलमा सहुलियत उपलब्ध गराउन तथा अधुरा खानेपानी योजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›