सवारीसाधन कारबाहीबाट ४४ लाखबढी राजस्व सङ्कलन

यस स्टोरीको अंश: कास्की ट्राफिक कार्यालयद्वारा वैशाखमा ४४ लाखभन्दा बढी राजस्व संकलन
www.makalukhabar.com · 1 हप्ता अघि

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ। यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए। ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू