रास्वपा महामन्त्रीलाई प्रश्न– प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ?
▸ यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›