संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने

यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
ehimalayatimes.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद बैठकमा उपस्थित हुने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री बैठकमा सहभागि हुने बताएपनि कहिले सहभागि हुनेबारे खुलाउनुभएन । पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गर्दै उहाँले पहिल्यै कार्यतालिका तय गरेको भएपनि विशेष कारणले सार्नुपरेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू