नेप्से १६.३८ अंकले बढ्यो, ४ अर्ब ४९ करोडको कारोबार

kharibot.com · 1 हप्ता अघि

नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मा कारोबार भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू