बजेटमार्फत् इतिहास रच्ने संघारमा बालेन,रवि र स्वर्णिम: आउट अफ दि बक्स सोचे हुइँकिन्छ अर्थतन्त्र

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
clickmandu.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५ गते) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् । यस बजेटलाई आर्थिक तथा राजनीतिक रूपान्तरणको सम्भावित आधारका रूपमा हेरिएको छ । पर्याप्त विदेशी मुद्रा सञ्चिति, न्यून ब्याजदर तथा बैंकिङ प्रणालीमा उच्च तरलताले सरकारलाई आर्थिक नीति विस्तारका लागि अनुकूल वातावरण दिएको छ । सरकारले रोजगारी सिर्जना, संरचनागत सुधार र लगानीमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू