आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
rajdhanidaily.com · 19 घण्टा अघि

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आज करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दै छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेटले खर्चमा मितव्ययिता अपनाउने र अनावश्यक खर्च कटौती गर्ने नीति लिने अपेक्षा गरिएको छ। बजेटले अर्थतन्त्रको आकार विस्तार, प्रतिव्यक्ति आय वृद्धि, रोजगारी सिर्जना र कर प्रणालीमा सुधारमा जोड दिने बताइएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू