जिप दुर्घटनामा एक जनाको मृत्यु

यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
www.makalukhabar.com · 15 घण्टा अघि

नुवाकोटमा भएको सवारी दुर्घटनामा सिराहाका सञ्जीवकुमार चौधरीको मृत्यु भएको छ भने उत्सव पोखरेल र लोकेश मिश्र घाइते भएका छन्। उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू