कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौंमा नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा
www.makalukhabar.com · 2 दिन अघि

काठमाडौँ महानगरपालिकाले यस वर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ । पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरूप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने आशा कामपाको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू