चण्टुकुण्डा तालको अतिक्रमण हटाइने

यस स्टोरीको अंश: कृष्णपुर नगरपालिकाले चण्टुकुण्डा तालको अतिक्रमण हटाउने प्रक्रिया सुरु गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित जैविक विविधताले समृद्ध चण्टुकुण्डा ताल (पोखरी) क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ । ताल क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन भइरहेको भन्दै नगरपालिकाले सात दिनभित्र क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो । नगरपालिकाले अतिक्रमण हटाई सार्वजनिक जग्गा संरक्षण अभियानमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू