जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

यस स्टोरीको अंश: जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने
sansarnews.com · 1 हप्ता अघि

कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू