नेपाली चियाको आयात परीक्षणमा भारतद्धारा सहजीकरण
▸ यस स्टोरीको अंश: भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण
भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित