स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झन्डै २ अर्ब बेरुजु [स्वास्थ्यको प्रतिवेदन सहित]

यस स्टोरीको अंश: नेपालमा इबोला जोखिमबारे सतर्कता, स्वास्थ्य मन्त्रालयद्वारा 'स्क्रीनिङ' र 'क्वारन्टीन' तयारी
swasthyakhabar.com · 1 हप्ता अघि

स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरूमा झण्डै २ अर्ब रुपैयाँको बेरुजु रहेको छ। महालेखा परीक्षकको कार्यालयको ६३ औं वार्षिक प्रतिवेदन, २०८३ अनुसार स्वास्थ्य मन्त्रालय, मातहतका सरकारी कार्यालय, सङ्गठित संस्था र समितिहरूमा गरेर कुल १ अर्ब ९८ करोड ९७ लाख ५१ हजार रुपैयाँ बेरुजु फर्स्योट हुन बाँकी देखिएको हो। प्रारम्भिक प्रतिवेदनपछि केही रकम सम्परीक्षण भए पनि मन्त्रालय र मातहतका निकायमा अझै अर्बौँको बेरुजु बाँकी रहनु र करोडौँ रुपैयाँ म्याद नाघेको पेस्की देखिनुले चरम वित्तीय लापरबाही उजागर गर्दछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू