७ खर्ब ५५ अर्ब बेरुजु
▸ यस स्टोरीको अंश: स्थानीय तहको बेरुजु २ खर्ब २० अर्ब नाघ्यो, महालेखाको प्रतिवेदन सार्वजनिक
सरकारी खर्चमा देखिएको अनुशासनहिनताका कारण बेरुजु रकम बर्सेनि बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित