कुन मन्त्रालयको बेरुजु कति ?
▸ यस स्टोरीको अंश: अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, महालेखाको प्रतिवेदनले औँल्यायोमहालेखा परीक्षकको प्रतिवेदनअनुसार संघीय मन्त्रालयतर्फ अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ७०.३६ प्रतिशत बेरुजु देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १३.२८ प्रतिशत बेरुजुसहित दोस्रो स्थानमा छ । यस वर्ष कुल बेरुजु २.९९ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›