आज बढ्यो सुन चाँदीको भाउ

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
insurancekhabar.com · 1 हप्ता अघि

नेपाली बजारमा आज जेठ ५ गते मंगलबार सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू