काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार विद्यार्थी सहभागी हुने

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाका लागि २६,६८० विद्यार्थी योग्य
www.pardafas.com · 16 घण्टा अघि

काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । परीक्षा यही जेठ १७ गते सञ्चालन हुनेछ । परीक्षार्थीले कामपाको आधिकारिक पोर्टलबाट प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू