अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने

यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा ‘डिजिटल टाइम कार्ड’ सुरु, आवेदन अनलाइनबाटै ट्र्याक गर्न सकिने
www.makalukhabar.com · 6 दिन अघि

अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवाग्राहीको आवेदनको रियल टाइममा जाँच कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय लगायतबारे जानकारी दिन रियल टाइम कार्ड लागू गरिएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू