पाँचथरको याङवरकमा पिकअप दुर्घटना हुँदा चालककाे मृत्यु

यस स्टोरीको अंश: यातायात व्यवसायीद्वारा मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु, यात्रुलाई 'ब्यागेज ट्याग' अनिवार्य
gorkhapatraonline.com · 4 दिन अघि

पाँचथरको याङवरक गाउँपालिकामा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा चालक झापाको बाह्रदशी गाउँपालिका वडा ५ निवासी ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको छ । ओरालो बाटोमा यात्रु पिसाव फेर्न ओर्लिएका बखत गाडी गुडेर भीरदेखि खस्दा घटनास्थलमै निधन भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू