सरकारसँग जनताको आशा ठूलो छ, धोका नहोस् : मोहन आचार्य
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ सार्वजनिक, रुपान्तरणमा जोड
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद ईन्जिनियर मोहन आचार्यले वर्तमान सरकारसँग आम नागरिकको ठूलो आशा रहेको बताउँदै सोही अनुसार काम गर्न सुझाव दिएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका शिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद आचार्यले सरकारको राम्रो काममा प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले सधैँ सहयोग गर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित