संसदप्रति उत्तरदायी बन्न सरकारलाई एमालेको आग्रह
▸ यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै उनले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिएका हुन् । प्रमुख सचेतक महरले एमाले सधैँ विरोधका लागि विरोध गर्ने परम्पराको पक्षमा नरहेको उल्लेख गर्दै सरकारले जनहित र संविधान कार्यान्वयनमा गर्ने सकारात्मक कार्यलाई समर्थन गर्ने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित