सर्वोच्च प्रशासनविरुद्ध कानुन व्यवसायीले प्रदर्शन गर्ने, समीक्षाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
bizmandu.com · 1 हप्ता अघि

काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिको सिफारिसलाई लिएर परेको रिट र र रिट दरपीठविरुद्धको निवेदन दर्ता नभएको विरोधमा नेपाल बार एसोसिएसनले प्रदर्शन गर्ने भएको छ। बारले सोमबार पदाधिकारीको आकस्मिक बैठक बोलाएर निवेदन दर्ता नगरिनुलाई सर्वोच्च प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कत भएको निष्कर्ष निकाली त्यसको विरोधमा मंगलबार अपराह्न १:१५ बजे लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू